Daily OPD: 10:00 AM - 5:00 PM
Search
Daily OPD: 10:00 AM - 5:00 PM

१९ वार्षिय महिला पेटको दुखाइ र पेट भरि रगत

२०८१/०४/०२ गते OPD समयमा यस जानकि एकेडमिक अस्पतालमा १९ वार्षिय महिला पेटको दुखाइ खेप्ननै नसक्ने थियो हाम्रो यस अस्पतालको डाक्टर नस्रुल अन्सारी सरले ईमर्जेन्सी दुखाइ कम गर्ने औषधि दिए पस्चत भिडियो X-ray गर्दा 10 हपताकाे Rupture Ectopic pregnancy देखियो र पेट भरि रगत नै देखियो। बिरामीको आफन्तलाई तुरुन्तै पेट खोल्नु पर्छ साथै यो Operation मा […]

सल्यक्रिया गर्ने क्रममा पाठेघर फुट्ने अवस्थामा

२०८१/०३/१२ गते गर्भवती महिला पहिलो पटक सलक्रिया द्वारा बच्चा पाउनु भएको थियो । यस अस्पतालमा आउने प्राय नर्मल प्रसुती भन्नुभयो। हामीले पहिले सल्यक्रिया गरेकोले  जटिलता आउन सक्छ र आमा र बच्चा ज्यान जान्न सक्छ त्यस पश्चात सल्यक्रिया गर्ने क्रममा पाठेघरनै फुट्ने अवस्थामा र पुरै पाठेघर नै कालो Hematoma सानो देखा परेको थियो। आमा र बच्चा […]

मानसिक समस्या वा मनोरोग छ भने

हाम्रो डाक्टर संग परामर्श लिन प्रत्येक महिनाको दोश्रो हप्ता को बुधबार         डा. रोविन झा ,  MBBS,MD , स्नायु तथा मानसिक रोग विशेषज्ञ                           मानसिक रोगका लक्ष्णहरु वेलावेलामा मुटुको गति बढनु हातखुट्टा काप्नु । असामान्य रुपमा धेरै लामो समयसम्म टाउको […]

स्पाइन सर्जरी जानकी एकेडेमीक हस्पिटल प्रा.लि.मा

स्पाइन सर्जरी जानकी एकेडेमीक हस्पिटल प्रा.लि.मा यहि मिति २०८१/०२/१५ गते काे दिन डा.प्रधुम्न कुमार यादव र वहाँ काे टिम ले स्पाइनसर्जरी सफलतापुर्ण अप्रेसन गरिएकाे छ । अहिले सम्म यस्तो जटिल स्पाइनसर्जरी अप्रेसन धनुषा जिल्ला को जनकपुर मा पनि भएकाे छैन । महोत्तरीको जानकी एकेडेमीक हस्पिटलमा पहिलो पटक स्पाइनसर्जरी सेवा सुरु गरेकाे छ । स्पाइनसर्जरी सम्बन्धी […]

Request Lab Report