२०८१/०४/०२ गते OPD समयमा यस जानकि एकेडमिक अस्पतालमा १९ वार्षिय महिला पेटको दुखाइ खेप्ननै नसक्ने थियो हाम्रो यस अस्पतालको डाक्टर नस्रुल अन्सारी सरले ईमर्जेन्सी दुखाइ कम गर्ने औषधि दिए पस्चत भिडियो X-ray गर्दा 10 हपताकाे Rupture Ectopic pregnancy देखियो र पेट भरि रगत नै देखियो।
बिरामीको आफन्तलाई तुरुन्तै पेट खोल्नु पर्छ साथै यो Operation मा आउनसक्ने संभावित जोखिम र Risk बुझायौ। Operation सफल भयो र बिरामी क्रमश सुधार उन्मुख छ। यसमा सहयोग गर्ने डाक्टर नस्रुल अन्सारी सर लगायत OT TEAM र सम्पुर्ण अस्पताल परिवारलाई धन्यवाद दिन चाहनुहुन्छ।
दोस्रो Rupture Ectopic pregnacy केस यस्तो सिमित स्रोत भएकाे ठाउमा जहाँ ब्लड बैंक बिनै बिरामी बचाउन सफल भयौं।




