Search

सर्जिकल आँखा उपचार केन्द्र

सर्जिकल आँखा उपचार केन्द्र

आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर) सञ्चालन सम्बन्धमा यस जानकी एकेडेमिक हस्पिटल प्रा.लि., रामगोपालपुर नगरपालिका–९, महोत्तरीमा नेपाल नेत्रज्योति संघ, चितवन तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहकार्यमा आँखा उपचार केन्द्र संचालन यही मिति २०८२/१२/१३ गते देखि सुरू भइरहेकाे कुरा जानकारी गराउन चाहन्छौ ।
यस सेवा अन्तर्गत निम्न सेवाहरू उपलब्ध रहनेछन्:
👉️आँखा जाँच (Eye Check-up)
👉️मोतिबिन्दु (Cataract) पहिचान तथा शल्यक्रिया
👉️दृष्टि परीक्षण तथा चश्मा परामर्श
👉️विभिन्न आँखा रोगहरूको उपचार
👉️बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष आँखा सेवा
यस सेवाबाट स्थानीय तथा आसपासका सर्वसाधारण नागरिकलाई सहज, गुणस्तरीय र किफायती आँखा उपचार सेवा उपलब्ध हुने विश्वास लिएका छौँ।
Share the Post:

Request Lab Report