Daily OPD: 10:00 AM - 5:00 PM
Search
Daily OPD: 10:00 AM - 5:00 PM

मानसिक समस्या वा मनोरोग छ भने

हाम्रो डाक्टर संग परामर्श लिन प्रत्येक महिनाको दोश्रो हप्ता को बुधबार

        डा. रोविन झा ,  MBBS,MD , स्नायु तथा मानसिक रोग विशेषज्ञ

                          मानसिक रोगका लक्ष्णहरु

  1. वेलावेलामा मुटुको गति बढनु हातखुट्टा काप्नु ।
  2. असामान्य रुपमा धेरै लामो समयसम्म टाउको दुखीरहे, बढी रिसाउने ।
  3. असामान्य रुपमा एउटै कार्य बारम्बार दोहोर्याईरहेमा राति सपनामा बोलिरहने ।
  4. बर्बराउने या निन्द्रामा उठेर हिडने, यौन इच्छा तथा शक्ति कमी वा असामान्य भएमा ।
  5. विना कारण असामान्य रुपमा खुसी हुने वा सेखी गर्ने भएमा छारे रोग, वा मृगि आउने ।
  6. निन्द्रा नलागने,भोक नलाग्ने भएमा कामकाजमा मन नलाग्ने,दिक्क लाग्ने ।
Share the Post:

Request Lab Report