Daily OPD: 10:00 AM - 5:00 PM
Search
Daily OPD: 10:00 AM - 5:00 PM

सल्यक्रिया गर्ने क्रममा पाठेघर फुट्ने अवस्थामा

२०८१/०३/१२ गते गर्भवती महिला पहिलो पटक सलक्रिया द्वारा बच्चा पाउनु भएको थियो । यस अस्पतालमा आउने प्राय नर्मल प्रसुती भन्नुभयो। हामीले पहिले सल्यक्रिया गरेकोले  जटिलता आउन सक्छ र आमा र बच्चा ज्यान जान्न सक्छ त्यस पश्चात सल्यक्रिया गर्ने क्रममा पाठेघरनै फुट्ने अवस्थामा र पुरै पाठेघर नै कालो Hematoma सानो देखा परेको थियो। आमा र बच्चा लाई बचाउन हाम्रो ओ. टि टिम सफल भयो । धन्यवाद Dr.Ashok Kumar Yadav र OT टिम लाई

२०८१/०३/१२ गते गर्भवती महिला पहिलो पटक सलक्रिया द्वारा बच्चा पाउनु

Share the Post:

Request Lab Report