Impacted Teeth (विशेष गरी बुद्धि दाँत) निकाल्ने
Cyst र Tumor (Odontogenic cysts/tumors) को शल्यक्रिया
Jaw Pain / Temporomandibular Joint (TMJ) Disorder को उपचार
Dentoalveolar Surgery (भाँचिएको दाँत, जराको टुक्रा निकाल्ने)
जबडा, अनुहार, वा नाकको हड्डी भाँचिएको (Facial Bone Fractures)
दाँतहरू खस्नु वा हल्लिनु (Dental Avulsion / Luxation)
Soft tissue injuries (ओठ, गाला, जिब्रोको गहिरो चोट)
Underbite, Overbite, Open bite जस्ता जबडाको विकृति सुधार
Facial asymmetry सुधार गर्न
जन्मजात ओठ वा तालु फुटेको सुधार गर्ने
Severe Dental Abscess (Pus collection) को drainage
Osteomyelitis (हड्डीमा संक्रमण) को उपचार
Leukoplakia, Erythroplakia जस्ता अवस्थाको Biopsy
मुखको क्यान्सरको surgical excision
सलाइन ग्रन्थीमा पत्थरी (Sialolithiasis)
ग्रन्थीको संक्रमण वा ट्युमर हटाउने
Dental Implants राख्ने
Facial Bone Reconstruction (after trauma या tumor removal)
Upper molar extraction पछि बनेको hole बन्द गर्ने




