Search

एउटा १८ वर्षीया युवती, उचाइबाट खसेपछि खुट्टामा कमजोरी

यस हस्पिटलमा एउटा १८ वर्षीया युवती, उचाइबाट खसेपछि खुट्टामा कमजोरी आएको थियो। यस हस्पिटलको डाक्टर Dr. Pradhuman Kumar Yadav(MBBS,MS) Cons. Neurosurgeon र वहाको टिमले सफल स्पाइन शल्यक्रिया सम्पन्न गरेपछि अहिले उहाँ फेरि आफ्नै खुट्टामा हिँड्न सक्नुभएको छ। शल्यक्रिया पछिको पुनःस्वतन्त्रता र आत्मविश्वासको यात्रालाई नजिकबाट देख्दा अत्यन्तै खुशी लाग्यो।
हरेक सफल उपचार पछाडि हुन्छ एक समर्पित टोलीको अथक मिहिनेत – प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबैलाई धन्यवाद।  हामी सधैं यस ग्रामीण क्षेत्रका बिरामीहरूलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध छौं।
Share the Post:

Request Lab Report