हाम्रो डाक्टर संग परामर्श लिन प्रत्येक महिनाको दोश्रो हप्ता को बुधबार
डा. रोविन झा , MBBS,MD , स्नायु तथा मानसिक रोग विशेषज्ञ
मानसिक रोगका लक्ष्णहरु
-
वेलावेलामा मुटुको गति बढनु हातखुट्टा काप्नु ।
-
असामान्य रुपमा धेरै लामो समयसम्म टाउको दुखीरहे, बढी रिसाउने ।
-
असामान्य रुपमा एउटै कार्य बारम्बार दोहोर्याईरहेमा राति सपनामा बोलिरहने ।
-
बर्बराउने या निन्द्रामा उठेर हिडने, यौन इच्छा तथा शक्ति कमी वा असामान्य भएमा ।
-
विना कारण असामान्य रुपमा खुसी हुने वा सेखी गर्ने भएमा छारे रोग, वा मृगि आउने ।
-
निन्द्रा नलागने,भोक नलाग्ने भएमा कामकाजमा मन नलाग्ने,दिक्क लाग्ने ।



