
मधेश प्रदेशमा पहिलाे पटक जानकी एकेडेमीक हस्पिटलमा डा.प्रधुम्न कुमार यादव र वहाँ काे टिम ले Neuro Surgical of Spinal (D6 Spine Tumer excision ) केश सफलतापुर्ण अप्रेसन गरिएकाे छ । अहिले सम्म यस्तो जटिल (D6 Spine Tumer) को अप्रेसन धनुषा जिल्ला को जनकपुर र विरगंजमा मा पनि भएकाे छैन ।




