Daily OPD: 10:00 AM - 5:00 PM
Search
Daily OPD: 10:00 AM - 5:00 PM

गर्भवती महिलाको पाठेघर फुटेर बच्चा आमाको पेटमा तैरिदै

२०८१-०५-२३ गते राति फेरि यस हस्पिटल मा पहिलो पटक गर्भवती महिलाको पाठेघर फुटेर बच्चा आमाको पेटमा तैरिदै गरेको भेटयो तुरुन्त Emergency Operation गरियो अनुमान गरेकै समस्या फेला पार्यो आमाको पाठेघरको बायाँ पटिको कुना र तलो पेसाब थैलीनै छुनेगरि छेदबिछेद अवस्थामा सल्यक्रिया सफलता पुर्बक सप्पन्न गरियो तर दु:खद बच्चालाई बचाउन असमर्थ भए तर आमाको स्वास्थ्य राम्रो हुदैछ। यसो जनसमुदायमा विनम्र अनुरोध छ कि कतै कहिँ उपचार गराएर आउनुहुन्छ भने बिरामीको अवस्था भनने गर्नुस यसो गर्दा हाम्रो डाक्टर लाइ उपचार गर्न सजिलो हुन्छ र यस्तो घटना हुनबाट जोगिन सकिन्छ। धन्यवाद Dr. Ashok Kumar yadav र OT team को सहकर्मीहरुलाई।

 

Share the Post:

Request Lab Report