अस्पतालमा कुल उपयोगमा रहेका शैय्यामध्ये १०% शैया निःशुल्क उपचार सेवा

नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार हाम्रो अस्पतालमा कुल उपयोगमा रहेका शैय्यामध्ये १०% शैया विपन्न, असहाय तथा बेवारिसे बिरामीहरूका लागि निःशुल्क उपचार सेवाका लागि छुट्याइएको जानकारी गराइन्छ। यस अन्तर्गत योग्य सिफारिससहित भर्ना भएका बिरामीहरूलाई उपलब्ध शैयामा: ✅ चिकित्सक परामर्श सेवा ✅ नर्सिङ सेवा ✅ अक्सिजन सेवा ✅ एक्स-रे तथा […]