Daily OPD: 10:00 AM - 5:00 PM
Search
Daily OPD: 10:00 AM - 5:00 PM

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

यही मिति २०८३ असोज २४ गते यस जानकी एकेडेमिक हस्पिटल प्रा.लि.मा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिँदैछ ।
आफ्नो स्वास्थ्य जाँच गराई समयमै उचित परामर्श र उपचारको लाभ लिनुहोस्। आफू पनि आउनुहोस्, आफ्ना परिवारजनलाई पनि ल्याउनुहोस्।

Request Lab Report