Daily OPD: 10:00 AM - 5:00 PM
Search
Daily OPD: 10:00 AM - 5:00 PM

जानकी एकेडेमीक हस्पिटल प्रा.लि ले विशेष छुट सेवा ल्याएकाे छ

जानकी एकेडेमीक हस्पिटल प्रा.लि ले विशेष छुट सेवा ल्याएकाे छ। अब तपाईंले श्रावण १५ गते देखि भाद्र १५ गतेसम्म विशेष छुटमा सेवा लिन सक्नुहुन्छ! यो मौका नछुटाउनुहोस् — गुणस्तरीय उपचार पाउनुहोस्! ओपीडी टिकट शुल्क – % छुट एक्स-रे र प्रयोगशाला परीक्षण – ५०% छुट CT-Scan – १०% छुट शल्यक्रिया (Operation) – ५०% छुट सामान्य बेड […]

एउटा १८ वर्षीया युवती, उचाइबाट खसेपछि खुट्टामा कमजोरी

यस हस्पिटलमा एउटा १८ वर्षीया युवती, उचाइबाट खसेपछि खुट्टामा कमजोरी आएको थियो। यस हस्पिटलको डाक्टर Dr. Pradhuman Kumar Yadav(MBBS,MS) Cons. Neurosurgeon र वहाको टिमले सफल स्पाइन शल्यक्रिया सम्पन्न गरेपछि अहिले उहाँ फेरि आफ्नै खुट्टामा हिँड्न सक्नुभएको छ। शल्यक्रिया पछिको पुनःस्वतन्त्रता र आत्मविश्वासको यात्रालाई नजिकबाट देख्दा अत्यन्तै खुशी लाग्यो। हरेक सफल उपचार पछाडि हुन्छ एक समर्पित […]

Request Lab Report