Daily OPD: 10:00 AM - 5:00 PM
Search
Daily OPD: 10:00 AM - 5:00 PM

दायाँ पटीको हातको दुखाई लिएर न्यूरो ओ.पि.डि

  ३४ वर्षिय पूरुषको दायाँ पटीको हातको दुखाई लिएर न्यूरो ओ.पि.डि मा आएको उहाँलाई एम.आर.आई जाचँ गराई उक्त रिपोटमा घाटीको नाशा च्यापिएको थियो । उहाँलाई डा.प्रधुम्न कुमार यादवको टिमले दुरविनप्राविधि द्धारा सफलतापूर्वक अप्रेशन गरयिो ।

Request Lab Report